घरHeadlineनवलपरासीमा ४५ वर्षीया महिला मृत फेला

नवलपरासीमा ४५ वर्षीया महिला मृत फेला

कावासोती । पश्चिम नवलपरासीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

रामग्राम नगरपालिका – १४ अमरौट बस्ने ४५ वर्षीया फुल्जी हरिजन आफ्नै घर नजिक माछा पोखरीमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया