घरHeadlineनारायणीमा डुबेर युवकको मृत्यु

नारायणीमा डुबेर युवकको मृत्यु

नवलपुर — पुर्वी नवलपरासीको कावासोतीमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१२ का २१ वर्षीय विशाल थनैतको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलका अनुसार माछा मार्न नदीमा जाँदा थनैतको डुबेर मृत्यु भएको हो ।शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया