घरHeadlineशुक्रबार देवचुली नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन

शुक्रबार देवचुली नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन

एलिना केसी, देवचुली,
शुक्रबार देवचुली नगरपालिकाको अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द हुने भएको छ । असार ८ गते शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा दोस्रो नगरसभाको तेस्रो अधिवेशन बस्ने भएकाले नगरपालिकाको अत्यावश्यक बाहेक अन्य कार्य बन्द रहने देवचुली नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
देवचुली नगरपालिका अन्तर्गतका विषयगत शाखा र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा मा कार्यरत बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया