घरHeadlineने.वि.संघले तोक्यो सबै पालिकामा संयोजक,कावासोतीमा कुमार क्षेत्री

ने.वि.संघले तोक्यो सबै पालिकामा संयोजक,कावासोतीमा कुमार क्षेत्री


नेपाल विद्यार्थी संघले नवलपुर जिल्लामा पालिका संयोजक चयन गरेको छ । कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघ कावासोती नगर कमिटिका लागि २ जनालाई जिम्मेवारी दिएको छ । कावासोती नगर संयोजकको रुपमा कुमार क्षेत्रीलाई छनोट गरेको छ भने स–संयोजकको रुपमा पवन भुर्तेल छनोट भएका छन् ।
नवलपुरको अन्य पालिकामा पनि संयोजक र स–संयोजक चयन गरिएको छ । यस्तै गैडाकोट नगरपालिकाका लागि संयोजकमा पवन कार्की, स–संयोजकमा बिबिका न्यौपाने, देवचुली नगरपालिकाका लागि संयोजकमा अनिश कुवरलई र स–संयोजकको रुपमा प्रबिन के.सी र क्रिसला शर्मा ,मध्यविन्दु नगरपालिकाका लागि संयोजकमा भावगत तिवारी, बलिङ्गटार गाउँपालिकाका लागि संयोजकमा टोल बहादुर राना मगर, स–संयोजकमा ऋषि राम गिरी, बौदिकाली गाउँपालिकाका लागि संयोजकमा टक बहादुर राना मगर, स–संयोजकमा सुमन डोटेल, बृन्दा खड्का, हुप्सेकोट गाउँपालिकाका लागि प्रकाश सोती मगर, स–संयोजकमा प्रदिप जी.सी, इन्द्रावती पाण्डे र विनयीत्रिवेणी गाउँपालिकाका लागि संयोजकमा दिनेश पौडेल, स–संयोजकमा बिबेक भट्टराई, बर्षा खड्कालाई छनोट गरिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया