घरHeadlineनिर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुलाई प्रमाण पत्र वितरण

निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुलाई प्रमाण पत्र वितरण

कावासोती, मंसिर १०
नवलपुर जिल्लाबाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरीएको छ ।
नवलपुर क्षेत्र नं. १ बाट प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित उम्मेदवारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख उमेश प्रसाद लुईटेलद्धारा र नवलपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालय प्रमुख कमलराज पंथीद्धारा निर्वाचितको प्रमाण पत्र हस्तान्तरण गरीएको छ ।
प्रमाण पत्र वितरण कार्यक्रमको फोटो फिचरमा

नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपाली काग्रेसका उम्मेदवार सशाङ्क कोइरालालाई विजयीको प्रमाण पत्र हस्तान्तरण गर्दै मुख्य निर्वाचनको कार्यालय प्रमुख उमेश प्रसाद लुईटेल ।

नवलपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपाली काग्रेसका उम्मेदवार बिष्णु कुमार कार्कीलाई विजयीको प्रमाण पत्र हस्तान्तरण गर्दै क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय प्रमुख कमलराज पंथी ।

नवलपुर क्षेत्र नं. १को १ बाट गण्डकी प्रदेश सभा सदस्य पदमा नेपाली काग्रेसका उम्मेदवार महेन्द्रध्वज जि.सी.लाई विजयीको प्रमाण पत्र हस्तान्तरण गर्दै मुख्य निर्वाचनको कार्यालय प्रमुख उमेश प्रसाद लुईटेल ।

नवलपुर क्षेत्र नं. १को २ बाट गण्डकी प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार रोशन बहादुर गाहा मगरलाई विजयीको प्रमाण पत्र हस्तान्तरण गर्दै मुख्य निर्वाचनको कार्यालय प्रमुख उमेश प्रसाद लुईटेल ।

नवलपुर क्षेत्र नं. २को १ बाट गण्डकी प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार पद्मा जि.सींलाई विजयीको प्रमाण पत्र हस्तान्तरण गर्दै क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय प्रमुख कमलराज पंथी ।

नवलपुर क्षेत्र नं. २ को २ बाट गण्डकी प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार लक्षमण बहादुर पाण्डेलाई विजयीको प्रमाण पत्र हस्तान्तरण गर्दै क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय प्रमुख कमलराज पंथी ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया