घरHeadlineतास खेलिरहेको अवस्थामा १७ हजार नगदसहित ५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १७ हजार नगदसहित ५ जना पक्राउ

 विनयी त्रिवेणी गाउँपालिका २ डाडाजोर बस्ने सिता पाण्डेको घरबाट तास खेलिरहेको अवस्थामा पाण्डे लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया