घरHeadlineनेपाली काग्रेस (वि पी)नवलपुरले गर्यो संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नेपाली काग्रेस (वि पी)नवलपुरले गर्यो संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

कावासोती, असोज २४


आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नवलपुर जिल्लाबाट नेपाली काग्रेस (वि पी)ले समेत उम्मेदवारी दर्ता गराएको छ । नेपाली काग्रेस (वि पी) नवलपुर जिल्लामा पहिलो पटक निर्वाचनमा भाग लिन लागेको हो । नेपाली काग्रेस (वि पी)ले नवलपुर जिल्लामा १ नं. संघीय उम्मेदवार सहित ४ बट बटै प्रदेश सभामा उम्मेद्वारी दर्ता गराएको छ । नेपाली काग्रेस (वि पी)ले प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ बाट मोहन आचार्यलाई उम्मेद्वारको रुपमा अगी बढाएको छ । नेपाली काग्रेस (वि पी) प्रतिनिधी सभा १ अन्र्तगतको प्रदेश क यमनाथ बस्ताकोटी र ख बाट गणेश शर्मा पोख्रेललाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं.२ को क बाट हेमराज गुरौ र ख बाट रामचन्द्र भण्डारीलाई उम्मेद्वार बनाएको छ । भट्टराई नेपाली काग्रेस क्षेत्र नं. २ प्रदेश ख का प्रदेश कमिटि सचिव पदबाट राजीनामा दिएर नेपाली काग्रेस (वि पी) बाट उम्मेद्वार बनेका हुन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया