घरHeadlineकावासोतीमा आगलागी हुदा साडे दुई करोडको क्षती

कावासोतीमा आगलागी हुदा साडे दुई करोडको क्षती


नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा आगलागी हुदा साडे दुई करोडको क्षती भएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार कावासोती .–८ मिलन चोक स्थितमा आगलागी भएको हो । सोही ठाउं बस्ने सारधा न्युरेले आफ्नै घरमा संचालन गरिरहेको हंस खाध्य सप्लायर्स (किराना पसल) को गोदाममा अचानक बिधुत् सर्ट भई आगलागी हुदां साडे दुई करोडको क्षतीे भएको संचालक सारदा न्युरे ढकालको बताउनुभएको छ । विद्युत सर्ट भएर भएको आगलागीमा कुनै मानवीय तथा चौपाय क्षति भने भएको छैन ।

आयोग कावासोतीबाट पुगेको दमकल, प्रहरी र स्थानियको सहयोगमा करिब २ घण्टामा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया