घरHeadlineफोटो पत्रकार महासंघ नवलपुरमा अध्यक्षमा पुनः नविन पौडेलको नेतृत्व

फोटो पत्रकार महासंघ नवलपुरमा अध्यक्षमा पुनः नविन पौडेलको नेतृत्व


फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित भएका छन् । जिल्लाको कावासोतीमा आज आयोजित विशेष भेलाले आगामी तीनवर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।खुल्ला उपाध्यक्षमा दयाराम अचार्य महिला उपाध्यक्षमा कल्पना कुवंर, सचिवमा धनु भुसाल, कोषाध्यक्षमा राजु चापागाइ र सहसचविमा मिना कंडेल चयन भएका छन् ।नवनिर्वाचित अध्यक्ष पौडेलले फोटो पत्रकार महासंघमा क्रमशः सबैलाई समेट्दै जाने बताए, सबै पत्रकारहरुको अपनत्व हुने गरि हामि अघि बढ्छौ उनले भने ।फोटो पत्रकार महासंघ नवलपुरका अध्यक्ष नविन पौडेलको अध्यक्षता तथा पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया