घरHeadlineकावासाेति एक्कै दिन ६ जना काेरना संक्रमित भेटिए

कावासाेति एक्कै दिन ६ जना काेरना संक्रमित भेटिए


कावासाेति , साउन १५
नवलपुरमा एक्कैदिन ९ जनामा काेभिड भाईरस संक्रमण भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेकाे तथ्यांक काे अाधारमा अाज मात्र कावासाेति नगरपालिकामा मात्र ६ जनामा संक्रमित भेटिएकाे जनाएकाे छ ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयकाे तथ्यांक अनुसार देवचुलि नगरपालिकामा १ , मध्यविन्दु नगरपालिकामा १ र अन्य जिल्लामा परिक्षण गर्दा थप १ जना गरि ९ जनामा काेभिड संक्रमित भेटिएकाे जनाएकाे छ । पछिल्लो केही लिन यता काेभिड भाईरस संक्रमितकाे सख्या बढ्दै जान थालेकाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया