कावासाेति खानेपानि उपभोक्ता समिति कावासाेति-२ले ६ महिना सम्म खानेपानिकाे शुल्क नबुझाएकाहरुकाे खानेपानि सप्लाई बन्द गर्ने भएकाे छ । कावासाेती खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था द्वारा वितरण गरिएकाे पानी उपभाेग गरीरहनुभएकाे तर नियमित बझाउनुपर्ने पानी महशुल बिगत ६ महिना भन्दा बढी समयकाे महशुल नबुझाउने उपभाेक्ता हरू लाई आषाढ २० गते भित्र सम्पुर्ण बक्याैता महशुल भुक्तानी नगरेमा खानेपानि सेवा अवरुद्ध गर्ने निर्णय गरेकाे कावासाेति खानेपानि उपभोक्ता समितिका अध्यक्ष भिमलाल कण्डेलले जानकारी दिनुभयाे । संस्थाले असार २० गते सम्म शुल्क नवुझाएमा संस्थाकाे नियमानुसार सेवा बन्द गरिने जनाएकाे छ ।