घरHeadlineनवलपुरको लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रका लागि थप एक करोड बजेट

नवलपुरको लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रका लागि थप एक करोड बजेट

नवलपुर । नवलपुरको लोकाहामा बनाउने भनिएको औद्योगिक क्षेत्रको लागि गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७९/८०को बजेटमा थप एक करोड विनियोजन गरेको छ ।

अहिले प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेशको बजेट प्रस्तुत गरिरहेका छन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया