घरHeadlineनवलपुरमा पटक पटक ईन्टरनेटको तार काटीदिने समस्याअझै सामधान भएन,प्रयोगकर्तालाई सास्ती

नवलपुरमा पटक पटक ईन्टरनेटको तार काटीदिने समस्याअझै सामधान भएन,प्रयोगकर्तालाई सास्ती

कावासोती चैत्र २२ गते सोमबार
पटक पटकको तार काटीदिने समस्याअझै सामधान भएको छैन । यसको विषयमा धेरै पटक जिल्लाप्रहरी कार्यालयमा, नवलपुरमा निवेदन पेस गर्दा पनिकुनै प्रगतिभएको छैन । चैत्र २७ को दिउसो दुम्किवास क्षेत्रको ईन्टरनेट विस्तारको लागिपोलमा राखिएको उपकरणमा क्षती र रातीतार काटीएको छ र त्यसले गर्दा त्यस क्षेत्रमावल्र्डलिंकको सेवाबन्दभएको थियो । दुम्किवास क्षेत्रमा वल्र्डलिंको र फाईवर वल्र्डलेको मात्र सेवाउपलब्ध रहेको छ ।सेवाग्राही प्रभाभीत भईरहेको गुनासो आईरहदा वल्र्डलिंकको कावासोतीशाखाले विगतकादिनहरुमा जस्तै यस क्षेत्रमाअन्य स्थानिय इन्टरनेट सेवाप्रदायक कम्पनिबाट दैनिकी जस्तो क्रममाफाईवर केवल काट्ने, पोलहरुमा राखेको सामान चोरी वाक्षतीगर्ने जस्ता अपराधिककार्य भईरहेको जनाएको छ । खास गरी दुम्किबास जंगलक्षेत्र, दुम्किबास पुल,अरुणखोला,चोरमारा पुल, डण्डामा तार काटदिने, पोलमा राखेका सामानलगिदिने वा फुटाईदिने गरिएको छ । जस्ले गार्दा पनि सेवाप्रवाहमाधेरै समस्याआएको भन्दै वल्र्डलिंकको कावासोतीशाखाले जनाएको छ ।
अन्य इन्टरनेट सेवाप्रदायककम्पनिले प्रतिस्पर्दा गर्न अपराधिक बाटो प्रयोग गरेको र वल्र्डलिंकको नाम खराब गर्न खोजिरहेको भन्दै प्रहरी कायालर्यमापटक पटकनिवेदन पेस समेत भईरहेको छ तर खुला रुपमा अपराधिथाहाहुदा समेत प्रहरीले केहि गर्न नसकोले प्रहरीको काममाथि संखाउत्पन्नभएको वल्र्डलिंककावासोतीशाखाले जनाएको छ । अवराधिपक्रन साथदिनेलाई विशेश पुरसकारको व्यवस्थागरिने समेत वल्र्डलिंकले जनकारी दिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया