घरHeadline९ किलो गाँजा सहित एक महिला कावासोतीबाट पक्राउ

९ किलो गाँजा सहित एक महिला कावासोतीबाट पक्राउ


कावासोती १ रिठ्ठेपानीको तिवारी कटेजमा लागुऔषध गाँजा विक्री गर्न लागिरहेको अवस्थामा प्रहरीले एक जना महिलालाई ९ किलो गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कावासोती १ निवासी ४५ बर्षीया माया तिवारी रहेका छन् ।कटेजमा लागुऔषध गाँजा विक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा विशेष टोलीले खानतलासी गर्दा पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । पूर्वी नवलपरासीमा नवलपुुर प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया