घरHeadlineनवलपुरमा जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

नवलपुरमा जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ


नवलपुरको देवचुलीमा जबरजस्ती करणी गरेको आरोपमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १६ का सूर्य बहादुर थापालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।


२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरी स्रोतले उज्यालो खबरलाई जानकारी दियो।पक्राउ परेका थापामाथि अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया