घरHeadline५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा  ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीयका युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

युवकले ती बालिकालाई मगंबार अन्दाजी ९ बजे राति बिहेको कार्यक्रममा ति बालिकालाई चकलेट दिने प्रलोभनमा पारि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मुलकी अपराध समिताको परिच्छेद १८ अन्तर्गत जबर्जस्तीकरणी कसुरमा अदालतबाट ७ दिनको म्याद थपगरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको हो।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया