घरHeadlineमोटरसाईकल दुर्धटना हुदा एक बालकको मृत्य

मोटरसाईकल दुर्धटना हुदा एक बालकको मृत्य

नवलपरासीमा मोटरसाईकल दुर्धटना हुदा एक बालकको मृत्य पश्चिम नवलपरासीमा मोटरसाईकल दुर्धटना हुदा एक बालकको मृत्यृ भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक प्रेम बाहादुर शाहीका अनुसार नवलपरासीको रामग्राम नगरपालिका वडा नं। ११ रानीपाकड स्थित भैरहवा(भुमही सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु १९ प १८७१ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा सोहि ठाउं बस्ने पशुपती चौधरीको छोरा बर्ष ६ को निमराज चौधरीलाई शरिरको बिभिन्न भागमा चोट लागेको थियो । घाईतेलाई रामनगर सामुदायिक अस्पताल भुमहीमा सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज भैरहवा रुपन्देही लगेकोमा उपचारको क्रममा करिव ४ बजेको समयमा अस्पतालले मृत् घोषण गरेको हो । ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया