घरHeadlineएमाले नवलपुरको पार्टी कार्यालय उद्धघाटन, कार्यालय उद्धघाटनको अवशरमा रक्तदान

एमाले नवलपुरको पार्टी कार्यालय उद्धघाटन, कार्यालय उद्धघाटनको अवशरमा रक्तदान

माघ १९, कावासोती

नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्धघाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले उद्धघाटन गर्नुभएको हो ।
पार्टी कार्यालय उद्धघाटन संगै पदभार ग्रहण कार्यक्रम समेत बुधबार नै सम्पन्न गरिएको छ ।
यस अघि फिल्महल चोकमा रहेको नेकपा एमाले नवलपुरको पार्टी कार्यालय फिल्महल चोकबाट २ सय मिटर उत्तरतर्फ परिवर्तन चोकमा सरेको हो । पार्टी कार्यालाय उद्धघाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले पाटि थप शसक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा नवलपुरमा धेरै विकास निर्माणका काम सुरु भएको स्मरण गर्दै एमालेको संमृद्ध नेपाल निर्माणको अभियानमा जोडिनेको संख्या समेत बढदै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य कृष्ण पौडेलले आव पाटीका सबै तह र तप्का गठबन्धन सरकारको भण्डाफोर गर्दै प्रगतिशिल विचारधार भएका व्यक्तिहरुलाई पाटीमा आवद्ध गराउदै लैजानु पर्ने बताउनु भयो । उहाँले पाटीको केन्द्रिय अभियानलाई मुतरुप दिदै पाटी प्रवेश कार्यक्रमलाई अगाडी बढाउन निर्देशन दिनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य रविन्द्र अधिकारीले पाटी अव चुनाव मुखी हुदै बर्तमान सरकाले गरेका जनविरोध कार्यको जनतामाझ लैजान आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाले पार्टिलाई थप संगठित बनाउदै लैजानुपर्ने, तीन महिना पार्टी प्रवेश अभियानको रुपमा कार्यक्रम गर्नुपर्ने र नवलपुरमा एमालेलाई थप मजबुत रुपमा स्थापित गराउन सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं पार्टीका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले कार्यालय व्यवस्थापनसँगै अब योजनाबद्ध रुपमा पार्टीका बिभिन्न गतिविधि संचालनलाई तिव्र पारिने बताउनुभयो । कोभिडका कारण कतिपय पार्टी र संगठनका काम गर्न असह जबनेको भएपनि क्रमश अब हरेक क्षेत्रमा पार्टीलाई संगठित बनाउन काम गरिने बताउनुभयो ।


यसै विच नेकपा एमालेको भातृ संगठनहरुले पाटी कार्यालय उद्धाटनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कोभिड १९ का कारण उत्पन्न रगतको अभाव पूर्तीका लागि गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका हुन् ।
नेकपा एमालेका जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववीयु नवलपुर ,अनेमसंघ, रिटर्नीङ फेडेरेशन नवलपुरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
राजनीतिक दलका जनवर्गीय संगठनले राजनीतिसँगै सामाजिक कार्यक्रम समेत गर्नुपर्छ भन्ने सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं एमाले जिल्ला कमिटि सदस्य मदन गिरीले बताउनुभयो ।
पटी कार्यालय उद्धाटनको अवसरमा विभिन्न पाटी परीत्याग गरी नेकपा एमाले प्रवेश गरेका व्यत्तिःहरुलाई खादा र अविरले स्वागत गरीएको थियो । कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।माघ १९, कावासोतीमध १९, कावासोती
नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्धघाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले उद्धघाटन गर्नुभएको हो ।
पार्टी कार्यालय उद्धघाटन संगै पदभार ग्रहण कार्यक्रम समेत बुधबार नै सम्पन्न गरिएको छ ।
यस अघि फिल्महल चोकमा रहेको नेकपा एमाले नवलपुरको पार्टी कार्यालय फिल्महल चोकबाट २ सय मिटर उत्तरतर्फ परिवर्तन चोकमा सरेको हो । पार्टी कार्यालाय उद्धघाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले पाटि थप शसक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा नवलपुरमा धेरै विकास निर्माणका काम सुरु भएको स्मरण गर्दै एमालेको संमृद्ध नेपाल निर्माणको अभियानमा जोडिनेको संख्या समेत बढदै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य कृष्ण पौडेलले आव पाटीका सबै तह र तप्का गठबन्धन सरकारको भण्डाफोर गर्दै प्रगतिशिल विचारधार भएका व्यक्तिहरुलाई पाटीमा आवद्ध गराउदै लैजानु पर्ने बताउनु भयो । उहाँले पाटीको केन्द्रिय अभियानलाई मुतरुप दिदै पाटी प्रवेश कार्यक्रमलाई अगाडी बढाउन निर्देशन दिनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य रविन्द्र अधिकारीले पाटी अव चुनाव मुखी हुदै बर्तमान सरकाले गरेका जनविरोध कार्यको जनतामाझ लैजान आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाले पार्टिलाई थप संगठित बनाउदै लैजानुपर्ने, तीन महिना पार्टी प्रवेश अभियानको रुपमा कार्यक्रम गर्नुपर्ने र नवलपुरमा एमालेलाई थप मजबुत रुपमा स्थापित गराउन सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं पार्टीका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले कार्यालय व्यवस्थापनसँगै अब योजनाबद्ध रुपमा पार्टीका बिभिन्न गतिविधि संचालनलाई तिव्र पारिने बताउनुभयो । कोभिडका कारण कतिपय पार्टी र संगठनका काम गर्न असह जबनेको भएपनि क्रमश अब हरेक क्षेत्रमा पार्टीलाई संगठित बनाउन काम गरिने बताउनुभयो ।
यसै विच नेकपा एमालेको भातृ संगठनहरुले पाटी कार्यालय उद्धाटनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कोभिड १९ का कारण उत्पन्न रगतको अभाव पूर्तीका लागि गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका हुन् ।
नेकपा एमालेका जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववीयु नवलपुर ,अनेमसंघ, रिटर्नीङ फेडेरेशन नवलपुरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
राजनीतिक दलका जनवर्गीय संगठनले राजनीतिसँगै सामाजिक कार्यक्रम समेत गर्नुपर्छ भन्ने सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं एमाले जिल्ला कमिटि सदस्य मदन गिरीले बताउनुभयो ।
पटी कार्यालय उद्धाटनको अवसरमा विभिन्न पाटी परीत्याग गरी नेकपा एमाले प्रवेश गरेका व्यत्तिःहरुलाई खादा र अविरले स्वागत गरीएको थियो । कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया