घरHeadlineब्युटीपालरमा चोरी

ब्युटीपालरमा चोरी

माघ १३, कावासोती
नवलपुरर्को गैडाकोट गरपालिका वडा नं. १३ पुरानो बेल्डिहामा रहेको फोरी ब्युटीपालरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
बेल्डीहा बर्ष ३६ कि कौशिला काफ्ले महतोले संचालन गरेको कौशिला ब्युटीपालरमा अपरिचित दुई व्यक्ती आई ढोकाको ताला फोरी ब्युटीपालर भित्र रहेको टेबलको घर्रामा रहेको नगद रु.१लाख १० हजार नगद र लेडिज ब्याग भित्री रहेको नगद ४०,००० गरी नगद १ लाख ५० हजार सहित पसल भित्री रहेको लोटस प्रोडक्सको क्रीम रु.२५०००÷– बराबरको १८ थान रामान चोरी भएको जनाएको छ ।
चोरी गर्नेहरुको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया