घरHeadlineनेकपा एमालेका राष्ट्रिय सभा सदस्यका उमेद्वार मतदाता नवलपुरमा भेट्दै

नेकपा एमालेका राष्ट्रिय सभा सदस्यका उमेद्वार मतदाता नवलपुरमा भेट्दै

नवलपुर, माघ ०७

आसन्न राष्ट्रिय सभा सदस्य पदका नेकपा एमालेका उमेद्वारहरु आज मतदाता भेटधाटको क्रममा आज नवलपुर जिल्लाका राष्ट्रिय सभा सदस्य पदका मतदाताहरु सग भेटधाट तथा परिचयात्मक अभियान सहित आज नवलपुर आईपुगेको छ ।
नेकपा एमालेबाट गण्डकी प्रदेशबाट ३ जनाको उमेदद्वारि रहेको छ ।

Open photo


एमालेले राष्ट्रिय सभा सदस्य पदमा पुण्य प्रसाद पौडेल, लिला पोख्रेल थनेत र अर्जुन शोनामलाई उमेदवार बनाएको छ ।
लिला पोख्रेल थनेत नवलपुरबाट जनजाति महिला तर्फबाट उमेदवार समेत रहनु भएको छ । प्रदेशका उमेद्वार सहितको टोलिलाई नेकपा एमाले जिल्ला कमिटीले स्वागत तथा चुनावि अभियानका बिषयमा अन्तरक्रिया समेत गरेको छ ।

Open photo


पाटि जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे , एमाले केन्द्रीय सदस्य दोय तिलक महत क्षेत्रि , कृष्ण पौडेल सहित गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा सहितको टोलिले उमेदवारहरुलाई स्वागत समेत गरेको थियो ।
भेटधाट कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पदका उमेद्वार पुण्य प्रसाद पौडेलले जित सुनिस्चित रहेको बताउनु भयो ।
उहाले नेकपा एमालेले देश र जनताको पक्षमा काम गरेकाले समेत देशभक्त र विकास प्रेमि पालिका प्रमुख , उप प्रमुख र गण्डकी प्रदेश सभा सदस्यहरु अन्तरगतका ११ बटै जिल्लाका जन प्रतिनिधिहरुले एमालेकै कारण देशले परिवर्तन गर्ने भएकोले आफुहरुलाई नै मतदान गर्ने बताएको बताउनु भयो ।

अघिल्लो लेखमाआजको राशिफल
अर्को लेखमाआजको राशिफल
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया