नवलपुरमा पि सि आर ल्यावको कार्यरत कर्मचारीमा कोरोना पुष्टि भए पछि पि सि आर जाँच बन्द गरिएको छ । मध्यविन्दु जिल्ला अस्पतालले एक सुचना जारी गर्दै अर्काे सुचना प्रकासन नहुदा सम्म पि सि आर जाँच बन्द रहेको जनाएको छ।
अस्पतालको पि सि आर ल्यावमा कार्यरत २ क्रर्मचारीमा कोरोना पुष्टि भए पछि अहिले एन्टिजिन परीक्षण मात्र भएको छ । गण्डकी प्रदेशमा थप जनशक्ति पठाइ दिन माग गरेको हुदा दुई तिन दिनमा पिसिआर परिक्षण गरिने अस्पताले जनाएको छ । अहिले मध्यविन्दु जिल्ला अस्पतालको कोभिड वाडमा ६ जना कोरोना संक्रमित रहेका छन ।