नवलपुरको देवचुली ४ बस्ने २२ बर्षिय युवकको ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यलयका अनुसार देवाचुली १७ टागीँकोटमा ना ३ त १५३६ नं.को ट्याक्टरबाट खसेर गम्भिर घाईते भएको र उपचारको लागि पुरानो मेडिकल कलेज, चितवन लगेकोमा अस्पतालले मृत घोषण गरेको हो ।
मृत्यु हुनेमा देवचुली ४ झाक्रे बस्ने २२ वर्षिय विवेक परियार रहेका छन् ।
ट्याक्टर र ट्याक्टर चालकलाई पक्रउ गरी इलाका प्रहरी कार्यलय रजहरमा राखिएको प्रहरीले जनाएको छ ।