घरHeadlineनेकपा एमाले नवलपुरको आठौं अधिबेशनमा पाण्डे सर्वसम्मत

नेकपा एमाले नवलपुरको आठौं अधिबेशनमा पाण्डे सर्वसम्मत

कावासोती, पुष २६

नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । पुस २३ गतेदेखि कावासोतीमा जारी अधिबेशनले अध्यक्षमा मुक्तिराम पाण्डे चयन गरेको छ ।

अधिबेशनमा अध्यक्षमण्डलले चयन गरेको जिल्ला कमिटिलाई निर्वाचन मण्डलले बाचन गर्दै सर्वसम्मत रुपमा अधिबेशनले निर्वाचित गरेको जनाएको छ । उपाध्यक्षमा मनवीर थापा चयन भएका छन् । सचिवमा भिमलाल अधिकारी चुनिएका छन् भने २ पद रहेको उपसचिवमा यमुनाथ आचार्य र भिमलाल कंडेल चयन भएका छन् ।
जिल्ला कमिटिमा मनोनित गर्न मिलने १० प्रतिसत सदस्य संख्या ११ जना पनि आजै मनोनित भएका छन् ।

यस्तै अन्य पार्टीवाट एमालेमा आएकामध्ये १९ जनालाई जिल्ला कमिटिमा समेट्दै १३५ सदस्यीय जिल्ला कमिटि बनेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया