घरHeadlineनवलपरासीमा दुर्घटनामा परी एकजनाको मृत्यु

नवलपरासीमा दुर्घटनामा परी एकजनाको मृत्यु

नवलपरासीको बर्दघाटमा बुधवार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट बर्दघाट नगरपालिका वडा नं. ८ भौताहाकी ५१ बर्षीया सपना कँुवरको मृत्यु भएको हो ।
भानुनगर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणबाट तर्फ जादै गरेको बा ७ च ४९९ नं. को पिकअप भ्यानले पैदलयात्री कुँवरलाई ठक्कर दिएको थियो । भ्यानले ठक्करबाट घाइते कुँवरको लुम्बिनी सिटी अस्पताल बुटवल लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
ठक्कर दिने पिकअप भ्यान र चालक ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेका छन् ।

अघिल्लो लेखमाआजको राशिफल
अर्को लेखमाआजको राशिफल
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया