घरHeadlineमोटरहेड बाईक कावासोतिका लागि आधिकारि बिक्रेता रहेको दिपक मोटरसाईकल शोरुमबाट बाईक खरिद...

मोटरहेड बाईक कावासोतिका लागि आधिकारि बिक्रेता रहेको दिपक मोटरसाईकल शोरुमबाट बाईक खरिद गरेका २६ जना ग्राहाकलाई लम्जुङको घलेगाउ भ्रमण

मोटरहेड बाईकले आफ्नो कम्पनिबाट उत्पादित बाईकहरुको प्रमोशन गर्दै आफ्ना ग्राहाकहरुलाई पर्यटकिय स्थानको भ्रमण गराएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रा लिको मोटरहेड बाईक कावासोतिका लागि आधिकारि बिक्रेता रहेको दिपक मोटरसाईकल शोरुमबाट बाईक खरिद गरेका २६ जना ग्राहाकलाई लम्जुङको घलेगाउ भ्रमण गरमएको छ ।
शो रुम स्थापनाको दुई महिनामा नै २६ बटा बाईक बिक्री गरेको दिपक मोटरसाईकल शोरुमका संचालक दिपक खतिबडाले बताउनु भयो ।
मोटरहेड बाईक अफ रोडमा बढि उपयोगि, पावरफुल इन्जिन , मेसिनको सहज उपलब्धताको साथै रिजनेवल मूल्य भएकाले यश कम्पनिको बाईक ग्राहाकको रोजाईमा बढि भएको भ्रमणदलमा सहभागी भएको कम्पनीका बजार व्यावस्थापक सुरेन्द्र कार्किले बताउनु भयो ।
हेर्दा लुक्स राम्रो , डट बाईक चढ्ने पारखिकालागि सस्तोमा चढ्न पाईने र बाटोको अवस्था अनुसार चलाउन सकिने र अन्य डट बाईकको तुलनामा सस्तो भएकोले मोटरहेड कम्पनिको बाईक खरिद गरेको कावासोति १० का केशव सुनुवारले बताए ।
शोरुम सगको सहकार्यमा कावासोतिको आधिकारिक डिलर दिपक मोटरसाईकल शोरुमबाट बाईक खरिद गरेका ग्राहाकलाई आन्तरिक पर्यटनको विकास र बाईकको प्रचार प्रसारका लागि मंसिर २३ र २४ गते पर्यटकिय स्थलको भ्रमण गराएको डिलरका प्रमुख खतिवडाले बताउनु भयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया