घरHeadlineपटका बरामद

पटका बरामद


असोज २१, कावासोती
नवलपुरको दुम्कीवास प्रहरीले पटका बरामद गरेको छ ।

बिनयी त्रिवेणी गा.पा. १ दुम्किबास बजार स्थित पूर्व – पश्चिम राजमार्गमा प्रहरीले चेक जाँचको क्रममा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु १ ख ९८०८ नं.को बसमा बेवारिसे अवस्थामा रहेको बुलेट बम पटका १५ सय थान र सानो खाले नागिन पटका अन्ठानबे सय बटा पटका बरामद गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया