
६ असोज २०७८, नवलपुर
सनराईज बैंकले महा मुद्दती खातामा उच्च ब्याजदर दिने भएको छ । सनराईज बैंकको १४ औ वाषिकउत्सवको अवसरमा ‘सहयात्रा समृद्धिको, हर्ष उच्च व्याजदरको’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।
बैंकले मुद्दती खातामा बार्षिक १० दशमलव ०७ प्रतिशत ब्याज दिने भएको छ । । यो ब्याजदर अरु बैंकको भन्दा बढी हो। यसैगरी, बचत खातामा ५।०७ प्रतिशत सम्म ब्याज पाउने दिने बैंकले जनाएको छ ।
बैंकले वार्षिक ब्याजदर बार्षिक १० दशमलव ०७ प्रतिशतसम्म रहेको मुद्द्ती खाताको ब्याज त्रैमासिक रुपा मा प्राप्त हुने छ । ‘महा मुद्दती खाता’ नामक मुद्दती खाता योजनामा खाता खोलेको पहिलो बर्ष मोवाईल बैकिड निशुल्क, क्रेडिट काडमा सहुलीयत र निशुल्क एटिएम काड प्रदान गर्ने बैकले जनाएको छ । न्यूनतम १ सय मा बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
थ्यग कभलत