घरHeadlineनवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते

नवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते

कावासाेति, भाद्र १६ नवलपुरमा नेपाली काँग्रेसको वडा अधिवेशनहरू भदौ २१ गते हुने भएको छ । बुधवार नेपाली काँग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले भदौ २१ गते जिल्लाका सबै ९२ वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
 
काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया