घरHeadlineकावासोतीमा सर्पदंसः एक पुरुषको अवस्था गम्भीर

कावासोतीमा सर्पदंसः एक पुरुषको अवस्था गम्भीर


३२ साउन, नवलपुर ।
सर्पले टोकेका कावासोतीका एक पुरुषको अवस्था गम्भीर रहेको जनाईएको छ । कावासोती नगरपालिका वडा नं. १७ गोरसतीका ४६ बर्षीय दामोदर लम्सालको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको हो ।
हिजो आईतवार दिउँसो खेतमा काम गरिरहेको अवस्थामा ति पुरुषलाई सर्पको टोको थियो । लगत्तै यपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएकोमा अवस्था गम्भीर देखिएपछि भरतपुरस्थित सरकारी अस्पताल पठाईएको जनाईएको छ ।
सर्पले उनको दाउने हातको साईली औंलामा डसेको हो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया