घरHeadlineकावासोतीका एक संक्रमितको मृत्यु

कावासोतीका एक संक्रमितको मृत्यु


२७ साउन, नवलपुर ।
नवलपुरको कावासोतीमा थप एक संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ८ की ६३ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतवार श्वासप्रश्वास सम्बन्धी बिरामी भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन गई कोरोना परिक्षण गर्दा सोमवार रिपोर्टमा पोजेटिभ देखिएकी ति महिलाको मंगलवार राती मृत्यु भएको हो ।
ति महिलालाई मंगलवार उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएकोमा राती करीव पौने ९ बजे मृत्यु भएको अस्पताल स्रोतलाई उधृत गर्दै नवलपुर प्रहरीले जनाकारी दिएको हो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया