घरHeadlineकिशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

साउन ११, तनहु

सांकेतिक तस्विर

भानु नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।
साउन ५,६ र ७ गते ती युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षीय अशोक गुरुङ र देवराज सुनारलाई पक्राउ गरिएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनमा संलग्न अन्य ३ जना फरार रहेको डीएसपी तिमिल्सिनाले बताए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया