घरHeadlineप्रहरीद्धारा बेवारिशे सामान बरामद

प्रहरीद्धारा बेवारिशे सामान बरामद

श्रावण ११ सोमबार २०७८
नवलपुर, पुर्वि नवलपरासीको विनयी त्रिवेणिमा गाँउपालिकाको राजमार्गमा बेवारिशे अवस्थामा रहेको सामानहरु नियन्त्रणमा लिएको छ । बिनयी त्रिवेणि गाँउपालिका २ दाउन्ने बजारबाट प्रहरीले गस्ति गर्दे जाँदा पुर्व पश्चिम राजमार्गमा अवैध रुपमा बेवारिसे अवस्थामा रहेको सामानहरु नियन्त्रणमा लिई आवश्यक अनुगमन गरेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।
प्रहरिले मोबाईल स्क्रिन कबर १७ काटुर्न अन्दाजी सत्र हजार पिस , रेडमि नोट १०–४ थान, रियलमी– प्रो १ – थान, रियलमि ६ प्रो १ – थान ,रियलमि ८ प्रो २– थान , रियलमि नारजो १ –थान सामान नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया