घरHeadlineकाग्रेस मध्यविन्दु नगर सभापतीमा पुन भण्डारीले उमेद्वारी दिने

काग्रेस मध्यविन्दु नगर सभापतीमा पुन भण्डारीले उमेद्वारी दिने

साउन ०९, कावासोती

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली सग मध्यविन्दु नगर सभापती दोमन बहादुर भण्डारी


नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ केन्द्रिय पदाधिकारी देखी, स्थानीय वडा कमीटीको नेतृत्व होडवाजी चली रहदा मध्यविन्दु नगरपालीकामा भने नगर सभापतीमा खासै उमेद्वारी को चर्चा चलेको छैन ।
मध्यविन्दु नगरपालिकामा हाल सम्म बर्तमान नगर सभापती दोमन बहादुर भण्डारीले पुन एक कार्यकाल नगर सभापती रहेर कार्य गर्ने रेडियो सामर्थ्य र सामर्थ्य अनलाईनलाई जानकारी दिएका छन ।
गैडाकोट नगरपालिकामा नगर सभापती पदमा ५ जना नेताहरुले नेतृत्वको आकांक्षा देखाएका छन भने कावासोती नगरपालिकामा ६ जनाले आकांक्षा देखाएका छन । मध्यविन्दु नगरपालीकामा भने नगर सभापतीमा अन्य केही व्यक्तिहरुले समेत नगर सभापतीमा आकांक्षा राखेको जनाएका छन ।
केही जिल्लाको क्रियाशिल सदस्यता विवाद समाधान नभएको कारणले अन्य आकांक्षीहरुले उमेद्वारी धोषण नगरेको जनाईएको छ । नेपाली काङ्ग्रेसको आजको केन्द्रिय समितिको बैठकले साउन १२ गते गर्ने भनेको वडा अधिबेशन भने स्थगीत गर्ने निर्णय गरेको छ ।
बर्तमान नगर सभापती दोमन बहादुर भण्डारीले पहिलो कार्यकाल सिकाइको अवस्था रहदा रहदै पनी प्रदेश सदस्य र स्थानिय निर्वाचनमा विजयी गराउन सफल भएको भन्दै काग्रेसलाई थप उचाईमा पु¥याउन र पाटीमा युवा सहभागीताको लागी दोस्रो कार्यकालको लागी मध्यविन्दु नगरपालिकाको नगर सभापतीमा उमेद्वारी दिने निधो गरेको बताए ।
उनले हाल सबै पाटीका युवाहरुले राजनितीमा युवा सहभागीता खोजी रहेकाले गर्दा समेत आफु नेपाली काग्रेसको मध्यविन्दु नगरपालिकाको नगर सभापतीमा पुन उमेद्वारी दिने बताउनु भयो ।
मध्यविन्दु नगरपालिकाको नगर सभापतीमा वर्तमान सभापती दोमन बहादुर भण्डारीले उमेद्वारी सार्वजनिक गरे पनी

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया