साउन ०८, कावासोती
नवलपुर जिल्लाको इलाका प्रहरी कार्यालय दुम्कीवासले पूर्व–पश्चिम राजमार्गको सडकको छेउमा बेवारिसे अवस्थामा सामान बरामद गरेको जनाएको छ ।
् इलाका प्रहरी कार्यालय दुम्कीवासबाट ४०० मिटर पश्चिममा बेबारीसे सामान फेला पारेको जनाएको छ ।
ब्ेबारीसे अवस्थामा रहेको ७६१६ पुरिया सुपर पावर सुति र ४० एम्पियरका अटो रिक्सामा प्रयोग हुने थान ३ ब्याट्रि रहेको इलाका प्रहरी कार्यालय दुम्कीवासले जानकारी दिएको छ ।
बरामद परेको सामाग्रीको अनुसन्धान कार्य भईरहेको इलाका प्रहरीले जनाएको छ ।