घरHeadlineचट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु


११ असार, स्याङजा ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका २ मा शुक्रबार बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुने सोही ठाँउ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।
आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज बिहान ५ः३० बजे परेको चट्याङ लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरी अधिकारीसहितको टोली घटनास्थलमा गइ घटनाको विषयमा थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया