घरHeadlineनवलपुरमा निषेधाज्ञामा केहि खुकुलो गरिदैः असार १८ सम्मलाई थप

नवलपुरमा निषेधाज्ञामा केहि खुकुलो गरिदैः असार १८ सम्मलाई थप

असार ११,शुक्रबार
नवलपुर जिल्लामा निशेधाज्ञालाई केहि खुकुलो गरिदै १८ गते सम्मलाई निरन्तरता दिएको छ । जिल्लामा रहेका सरकारी कार्यालय खुल्ल र केहि खुकुलो गरेर असार १८ गते सम्मका लागी निषेधआज्ञा थप गरिएकबो जिल्ला प्रशासनले जनाएको छ । पछिल्लो समय जिल्लामा नयाँ संक्रमण पुष्टि हुनेको संख्यामा कमि आएपनि मुत्युदर नघटेको र आउन सक्ने जोखीमलाई मध्यनजर गर्दे लगडाउनलाई निरन्तरता दिएको प्रजिअ मनमाया पंगेनीले बताउनुभयो ।नवलपुरमा कोरोनाको दोस्रो लहर फैलिदै गए पछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा लगाईदै आईरहेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया