घरHeadlineपुरुषको शव फेला

पुरुषको शव फेला

असार ०७, कावासोती
पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. ३ रतनपुर स्थित नारायणी नदीको बिचमा एक पुरुषको सव फृला पारेको छ ।
हालसम्म नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४०÷४५ को पुरुष व्यक्तिको मृत शव रुखमा अडकिएको अवस्थामा फेला पारेको प्रहरी चौकी कोल्हुवाले जानकारी दिएको छ ।
स्थानियले नारायणी नदी बिचमा रुखमा अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया