घरHeadlineनवलपुरमा कोरनाबाट थप एकको मृत्यु

नवलपुरमा कोरनाबाट थप एकको मृत्यु

असार ४, कावासोती
नवलपुरमा कोरना भाईरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. ४ (अस्पतालको रेकडमा १ भएको) बस्ने बर्ष ४३ का पुरुषको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा आज मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले जानकारी दिनुभयो । निज पुरुष असार १ गते मध्यविन्दु जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनको असार १ गते कोरना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया