घरHeadlineजुवाडे पक्राउ

जुवाडे पक्राउ

जेष्ठ १७
नवलपुर
जिल्ला प्रहरी कार्यालय नवलपुरले जुवातास खेलिरहेको अवस्थामा कावासोती–१ बाट पाँच जनालाई पक्राउ गरेको छ । कावासोती–१ हात्तीखोरमा खाली कटेजमा तास खेलिरहेको अवस्थामा स्थानीय चक्र मोक्तान, झवी अधिकारी, बल बहादुर गाहा, लक्ष्मण श्रेष्ठ र राजु घिमिरेलाई पक्राउ गरिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
उनिहरुको साथबाट नगद २५ हजार नौं सय ७० रुपैया र तिन बुक तास बरामद भएको डिएसपी गिरीले बताउनुभयो । पक्राउ गरिका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम हिरासतमा राखेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया