घरHeadlineभोलिबाट दैनीक २ घण्टा खाध्यान्न पसल खुल्ने

भोलिबाट दैनीक २ घण्टा खाध्यान्न पसल खुल्ने

बैशाख, २८
नवलपुर
जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार राती १२ बजे देखी जेष्ठ ४ गते सम्म हरेक दिन विहान ७ बजे देखी ९ सम्म अतिआवश्यक खाध्यान्नका पसलहरु स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाउदै खोल्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले गत बैशाख २१ गते देखी जिल्लाका तरकारी र स्वास्थ्य सेवा प्रदान गर्ने बाहेकका पसलहरु संचालनमा समेत पुर्ण रुपमा रोक लगाएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया