बैशाख, १४
नवलपुर
नवलपुरमा नेकपा एमाले माधव कुमार नेपालको समान्नतर कमिटी गठन गरेको छ । समान्तर कमिटीको अध्यक्षमा शालीकराम भट्टराई रहनु भएको छ भने उपाध्यक्षमा गणेश महतो , सचिबमा झविलाल राना र सह सचिबमा शुष्मा काफ्ले रहनु भएको छ । भेलाले ८१ सदस्य समान्नतर जिल्ला कमिटी धोषाणा गरेको छ । भेलालाइृ नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल, केन्द्रिय सदस्य रविन्द्र अधिकारीले सम्वोधन गर्नु भएको थियो ।
पछिल्लो समय देशै भर नेकपा एमालेका वरिष्ठ नेता माधब नेपाल समुहले समान्नतर कमिटी गठन गर्दै आएको छ ।