कावासाेति, २६

सागर पाेखरेल
नेपाल उधाेग बाणिज्य महासघ गण्डकी प्रदेशकाे साेमबार सम्पन्न बैठकले गण्डकी प्रदेश सरकारकाे मुल्यांकन समग्र भारत सग सिमा जाेडिएकाे नवलपुर जिल्ला देखि मुस्ताङको काेरला नाका जाेड्ने सडककाे स्तर उन्नति र निमार्णकार्यकाे अाधारमा निर्णयहुने बताउनु भएकाे छ ।
साेमबार नेपाल उधाेग बाणिज्य महासघ गण्डकी प्रदेशकाे नवलपुर जिल्लाकाे पर्यटकिय नगरि अमलटारि हाेम स्टेमा सम्पन्न बैठककाे जानकारी दिदै बैठकले नवलपुर देखि मुस्ताङ जाेड्ने कालिगण्डकि काेरिडाेर सडककाे निमार्ण यथाशीघ्र स्तरउन्नति गरि निर्माण सम्पन्न गर्नुपर्ने , प्रदेशमा रहेका स्नाकाेतर तह उत्रिण विध्यार्थिहरुकाे प्राेजेक्ट रिपाेटकाे अाधारमा सरकारले सहुलियत दरमा ऋण सहयाेग , अनुदान गर्नुपर्ने , प्रदेश सरकारद्वारा हालै कार्यन्वयनमा ल्याउन लागेकाे साना उधाेगि व्यावसायिहरुका लागि शून्य व्याजदरमा प्रदान गरिने ऋण रकम यथाशीघ्र कार्यन्वय गर्दै मझाैला उधाेगि व्यावसायिकाेलागि समेत रु ५० लाख भन्दा बढि सहुलियत ऋण प्रदान गरिनुपर्ने माग गरेकाे नेपाल उधाेग बाणिज्य महासघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिव बहादुर काेईरालाले जानकारी दिनुभयाे ।

अध्यक्ष काेईरालाले नवलपुर जिल्लाकाे पर्यटन विकास गर्न टेवा पुर्याउने उदेश्यले नवलपुर जिल्लाकाे पर्यटकिय क्षेत्र अमलटारि हाेम स्टेमा बैठक अायाेजना गरिएकाे बताउनु भयाे ।