कावासाेति
असार, १७
संचारकर्मि एवम् साहित्यकार सनत अन्जामद्वारा रचना गरिएकाे गजल “बर रुद” लाई पुन आवाज भरी शुक्रबार YouTube मार्फत लिरीकल भिडियो सार्वजनिक गरिएको छ ।
करिब आठ वर्ष अघि बैगुनी एल्बममा समावेश गरिएको गजलमा सनत अन्जाम को शब्द रहेको छ । युवा संगीतकार विशाल ढकालको संगीत रहेको गजलमा चर्चित सदाबहार गायक स्वरुपराज आचार्य को आवाज मा पुन स्वर बद्द गरिएको छ ।
अस्ट लामा द्वारा अरेन्ज गरिएको गजलमा विकास दाहालको सम्पादन रहेको छ । बर रुँदा पिपल गजललाई Melody nepal Tv मार्फत YouTube राखिएको छ ।
धेरै संचारकाे क्षेत्रमा अावाज दिएका अन्जामले करिव डेड दर्जन अाधुनिक गित तथा गजलहरु रचना गरिसकेका छन उनै संचारकर्मि एवम् रचनाकारद्वारा रचित “बर रुद” युवट्युव मार्फत सार्वजनिक गरियकाे हाे ।
“बर रुद”काे लिङ्क