घरHeadlineफुर्केले जिल्ला अस्पतालमा अगरउण राेेप्याे

फुर्केले जिल्ला अस्पतालमा अगरउण राेेप्याे

कावासाेति
असार, ३
छुवाछूत विरुद्धको डकुमेन्ट्री फुर्केकाे टिमले नवलपुर जिल्लाकाे मध्यविन्दु जिल्ला अस्पताल परिसरमा २० बटा अगरउणकाे बिरुवा राेपिएकाे छ ।
फुर्केका निर्माता देवेन्द्र खड्का सहितकाे टाेलिले जिल्ला अस्पताल परिसरमा अवरुउण जातकाे बिरुवा राेपेकाे थियाे ।
विशेष गरि अवरउण जातकाे रुखकाे भित्रि भागबाट निकाल्निने तरल पदार्थबाट सुगन्धित सामाग्री निर्माण गर्न बहुमुल्यमा बिक्री हुने भयकाले जिल्ला अस्पतालमा बृक्ष राेपण गरिएकाे निर्माता देवेन्द्र खड्काले जानकारी दिनुभयाे ।
वृक्ष राेपणकाे समुद्धधाटन गर्दै कावासाेति नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनियाले समाज रुपान्तरणमा कलाकर्मिले खेलेकाे भुमिका शरानिय रहेकाे भन्दै जिल्ला अस्पताल परिसरमा बहुमुल्य जडिबुटीकाे रुपमा समेत नेपाल सरकारले सुचिकृत गर्न लागेकाे बिरुवा राेपण गर्नु राम्रो कार्य भयकाे भन्दै प्रशंसा समेत गर्नुभएकाे थियाे ।
बृक्षराेपण कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन , वडा न १६ का वडा अध्यक्ष एकादत्त वस्ति, नवलपुर उघाेग बाणिज्य संघका अध्यक्ष डासुराज पाेखरेल लगायतकाे सहभागीता रहेको थियाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया