घरHeadlineकावासाेति भित्रका बिध्यालयले सामाजिक र नैतिक बिषय नेपाली भाषामा पढाउन पर्ने

कावासाेति भित्रका बिध्यालयले सामाजिक र नैतिक बिषय नेपाली भाषामा पढाउन पर्ने

सामर्थ्य रेडियो , कावासाेति
जेष्ठ ७
कावासाेति नगरपालिका नगर शिक्षा समितिले यश २०७७ सालकाे शाैक्षिक शत्र देखि कक्षा १ देखि ९ सम्म सामाजिक र नैतिक शिक्षालाई कावासाेति नगरपालिका भित्र रहेका सबै विध्यालयहरुले नेपाली माध्यमबाटमात्र पठन पाठन गराउनु पर्ने निर्णय गरेकाे नगर शिक्षा अधिकार क्षेत्रबहादुर भण्डारीले जानकारी दिनुभयाे ।
भण्डारीका अनुसार कक्षा १० मा भने अग्रेजि र नेपाली दुबै भाषा माध्यमबाट अध्यापन गर्न सक्ने निर्णय गरेको जानकारी दिनुभयाे ।
कावासाेति नगरपालिका नगर शिक्षा समितिकाे बैठकले सामाजिक र नैतिक बिषय नेपाली भाषामा अध्यापन गराउनुपर्ने निर्णय गरेको थियाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया