रेडियो सामर्थ्य ९२.१,
कावासाेति, बैशाख ३०
कावासाेति क्षेत्रमा पहिलाे पल्ट असफाल्ट प्लान्ट शुरु भयकाे छ । निर्णय क्षेत्रमा नयाँ प्रविधिकाे अागमन सगै कावासाेतिमा समेत पहिलाे पटक असफाल्ट प्लान्ट शुरु गरियकाे हाे ।
छ जना युवाहरुकाे करिब ३ कराेडकाे लगानिमा कावासाेति नगरपालिकाकाे वडा न ९ मा पहिलाे पटक असफाल्ट प्लान्ट संचालनमा ल्याईएकाे हाे ।
यस अगि नवलपुर जिल्लामा असफाल्ट प्लान्ट देवचुलि नगरपालिकामा स्थापना भएता पनि संचालनमा ल्याईएकाे असफाल्ट प्लान्ट भने कावासाेतिमा संचालन गरिएकाे क्वालिटि राेडा एण्ड असफाल्ट प्रा. लि. द्वारा स्थापना गरीएकाे प्लान्ट रहेकाे संचालक चिरञ्जीवी जि सि काे भनाई छ ।
सडक कालाेपत्रे गर्दा गुणस्तरीय, सस्ताे र छिटाे छरिताे रुपमा कार्य सम्पन्न गर्न सकिने भएकाे कम्पनिका संचालककाे दावि छ ।
पछिल्लो समयमा जिल्लामा विकास निर्माणका पुर्वाधार ( सडक कालाेपत्रे) गर्दा असफाल्ट प्रविधिबाट मात्र गरिने प्रावधान अाय सगै नयाँ प्रविधि मार्फत काम गर्न सामुहिक लगानिमा प्लान्ट संचालन गरियकाे निर्माण व्यावसायि संघ , नवलपुरकि अध्यक्ष गाैमाया खण्डलुकले जानकारी दिनुभयाे ।
प्लान्टकाे साेमबार देखि अाैपचारिक रुपमा संचालन गरिएकाे हाे ।