घरHeadlineरोटरी क्लब कावासोतीद्वारा व्हील चेयर हस्तान्तरण 

रोटरी क्लब कावासोतीद्वारा व्हील चेयर हस्तान्तरण 

कावासाेति, बैशाख २०

रोटरी क्लब कावासोतीद्वारा शारिरिक अवस्था कमजाेर भएका बृद्धलाई व्हील चेयर हस्तान्तरण गरेकाे छ ।

कावासाेति नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ८१ का चिन्तामणि भट्टराईलाई अाज क्लवले व्हिल चियर हस्तान्तरण गरेकाे हाे ।

राेटरि क्लव अफ कावासाेतिका निर्वाचित अध्यक्ष रोटरियन भोजराज दाहालले भट्टराई परिवारलाई  व्हिल चियर हस्तान्तरण गर्नुभयकाे थियाे । हस्तान्तरण कार्यक्रममा  कृषि उपज बजार ब्याबस्था समतीका अध्यक्ष लेख्नाथ बस्याल, वडा नं ०६ का अध्यक्ष हेम प्रसाद पान्डे र  क्लब अध्यक्ष तथा रेडियो सामर्थ्य अध्यक्ष  भरत पोखरेल को रहवर व्हिल चियर हस्तान्तरण गरिएकाे हाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया