घरHeadlineकावासाेति वडा नम्बर १३ द्वारा थप परिवारलाई राहात हस्तान्तरण ।

कावासाेति वडा नम्बर १३ द्वारा थप परिवारलाई राहात हस्तान्तरण ।

रेडियो सामर्थ्य
बैशाख ११, कावासाेति
कावासाेति नगरपालिका वडा न १३ मा अाज थप १२८ जनालाई राहात हस्तान्तरण गरेकाे छ । कावासाेति नगरपालिका बाट प्राप्त ७८ र नगरपालिका बाट स्विकृतिबाट कावासाेति नवजागरण मण्डलिबाट प्राप्त ५० गरि १२८ घर परिवारलाई राहात हस्तान्तरण गरेको कावासाेति नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विनाेद रानाले जानकारी दिनुभयाे ।
वडाले गत चैत्र २२ गते नगरपालिका बाट प्राप्त ८५ घर परिवारलाई , लामिचाैर उपभोक्ता समितबाट प्राप्त १० र कावासाेति सहयाेगि समुहबाट प्राप्त २५ गरि ११५ जनालाई हस्तान्तरण गरिसकेकाे थियाे ।
अाज वितरण गरिएकाे राहतकाेष बाट अति विपन्न परिवार ४ जनालाई पुन थप राहात हस्तान्तरण गरियकाे वडा अध्यक्ष रानाले जानकारी दिनुभयाे । साथै अाज राहात पाउने परिवारलाई कावासाेति नवजागरण मण्डलि , कावासाेति ले नगरपालिकाले दिने राहात मा थप १ केजि अालु, प्याज ५०० ग्राम र १०० ग्राम साेयाविन समेत हस्तान्तरण गरिएकाे वडा अध्यक्ष रानाले जानकारी दिनुभयाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया