घरHeadlineहेचर नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

हेचर नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

कावासोती, बैशाख २

प्रतिनिधि सभा सदस्य तिलक महत मार्फत सम्वन्धित संध संस्थाका प्रमुखलाई हस्तान्तरण

विश्वभर फैलिएको कोरोना भाइरसको महामारिमा आफ्नो ज्यान समेत जोखीममा राखी कार्य क्षेत्रमा खट्ने स्वास्थकर्मिलाइ सुरक्षीत साथ काम गर्न भन्दै स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण गरिएको नेपाल हिल्फे जर्मनीका नेपालल जनाएको छ ।
नवलपुर जिल्लाका विभिन्न संस्थालाई हेचर नेपालले जिल्लाका नेपाल रेडक्रस सोसाइटी नवलपुर शाखा ,मध्यविन्दु जिल्ला हस्पिटल तथा कावासोती नगरपालिकालाई हस्तान्तरण समेत गरिएको हेचर नेपालका सचिब तिर्थ कंडेलले सोमबा हस्तान्त्रण गरीएको जानकारी दिनुभयो ।
नेपाल हिल्पे जर्मनिद्वारा नवलपुरका विभिन्न संस्थाहारुलाइ करिव दुई लाख बराबरको पि पि इ ,मास्क ,स्यानिटाइजर,लगायतका स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
हिल्फे जर्मनीले संस्थाको नेपाल कार्यक्रम संयोजक श्यामराज पण्डित मार्फत ६० थान पि पि इ गाउन, ३ थान औसधि सहितको स्प्रे मेसिन,३ बकस स्यानिटाइजर र ५०० पिस मास्क प्रतिनिधि सभा सदस्य तिलक महत मार्फत सम्वन्धित संध संस्थाका प्रमुखलाई हस्तान्तरण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, स्थानिय तह प्रमुख र सम्वन्धित संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया