घरHeadlineकावासाेति वडा न ५ द्वारा राहत खाध्यान्न हस्तान्तरण

कावासाेति वडा न ५ द्वारा राहत खाध्यान्न हस्तान्तरण

सामर्थ्य रेडियो
कावासाेति , चैत २२
विश्वभरिनै महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणको जोखिमलाई कम गर्न नेपाल सरकारले गरेको लकडाउनको समयमा विपन्न तथा ज्यालादारी वर्गका व्यक्तिहरुलाई कावासोती ५ द्वारा अाज राहात वितरण गरिएकाे छ ।
कावासाेति नगरपालिकाबाट राहत लाई नगरपालिका द्वारा तयार पारिएकाे मापदण्ड प्रती घर परिवार १५ केजि चामल, २ केजि दाल , १ पाेका नुन र १ लिटर तेल र २ बटा सावन हस्तान्तरण गरिएकाे वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद बास्तोलाले जानकारी दिनुभयाे ।
राहत वितरण मापदण्ड निर्धारण भित्र परेका वडा नम्बर ५ का ५० घर परिवारलाई राहत हस्तान्तरण गरेकाे वडाध्यक्ष बास्तालाले जानकारी दिनुभएकाे छ । कावासाेति नगरपालिका भित्र रहेका गरिव तथा विपन्न , मजदुरहरुकाे लागि शुक्रबार देखि वडागत रुपमा राहत हस्तान्तरण शुरु गरीएकाे थियाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया